आयोजना आसपासका बासिन्दाका लागि अप्पर सोलुको आइपिओ
काठमाण्डौ।अप्पर सोलु हाईडोइलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीआ)को बिक्री खुला गर्न लागेको हो ।
आयोजनाले प्रभाव पार्ने सोलुखुम्बु जिल्लाको सोलु...